Rule 29D
जैविक रुपमा सडेर जाने सामग्रीमा प्याकिङ्ग गर्नु पर्नेः
(१) संवत्‌ २०८१ साउन १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पानमसला, स्वीट सुपारी वा यस्तै “प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठान वा पैठारी गर्ने इजाजतपत्रवालाले पुनः प्रशोधनयोग्य सामग्री वा जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेवल) सामग्रीमा प्याकिङ्ग गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा. उल्लिखित वस्तु प्याकिङ्ग गर्न प्रयोग हुने बाहिरी पोका (आउटर) को हकमा उपनियम (१): बमोजिमको प्याकिङ्ग सामग्री आवश्यक पर्ने छैन।